‘नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा सबै महिला क्रु मेम्बर’

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन्। पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेका हुन्। एयर बस ३२० जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेस सबै महिला रहेका छन्। यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रू मेम्बर महिला रहेको निगमले … Continue reading ‘नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा सबै महिला क्रु मेम्बर’